Go Back
Report Abuse
upload

Bizmandu Pvt. Ltd.

Description

हिमालय टाइम्सबाट आर्थिक पत्रकारिता सुरु गरेका अधिकारी आर्थिक पत्रकारहरुको संस्था सेजनका पूर्व अध्यक्ष हुन्। नागरिक दैनिकको स्थापना कालदेखि नै आर्थिक ब्युरोमा आवद्ध हुनुअघि उनी नयाँ पत्रिका दैनिकमा आर्थिक ब्युरो प्रमुख थिए। एचबिसी तथा गोर्खा एफएममा आर्थिक कार्यक्रम सञ्चालकको रुपमा उनले आर्थिक पत्रकारिताको अनुभव पनि बटुलेका छन्। उनी २०७३ कात्तिक २४ देखि बिजमान्डूका सम्पादक हुन्।

Location

Durbarmarga, Kathmandu

Contact Information

Address
Durbarmarga, Kathmandu
Phone 2

Author Info

Bidhan Giri

Member since 7 years ago
View Profile

There are no reviews yet.