निर्माण विभाग डिभिजन कार्यालय इलामका इन्जिनियर नियन्त्रणमा

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर सुभाष बस्नेतले झापा जिल्लामा सडक ग्रावेलको काम गर्दा बिल बनाई भुक्तानी गर्ने प्रयोजनमा घुस/रिसवत माग गरी प्राप्त गरेको घुस बापतको रकम अन्य बैंक खातामा जम्मा गर्न लगाई त्यहाँबाट भुक्तानी लिने गरेको प्रमाणसहितको सूचना एवं उजुरीका आधारमा निज सि.डि.इ. सुभाष बस्नेतलाई थप अनुसन्धानको सिलसिलामा नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

Total Page Visits: 849 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *