
पूर्वाधार विकास कार्यालय ३ नं. प्रदेश ललितपुरका लेखा अधिकृत बिष्णुहरी पुडासैनीले सडक निर्माण कार्यको लागि टेण्डर सम्झौता भई काम हुँदै गर्दा मोविलाइजेस्न पेस्की लिनका लागि आएका सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले निज बिष्णुहरी पुडासैनीलाई रु.२२,०००/- (बाइस हजार) घुस/रिसवत लिइसकेको अबस्थामा उक्त रकमसहित ललितपुर महानगरपालिका वडा नं. १३ एकान्तकुनाबाट मिति २०७६।०९।२५ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।
Total Page Visits: 1047 - Today Page Visits: 2