काठमाडौं मालपोत कार्यालयका नायव सुब्बा घुस लिदैं अबस्थामा नियन्त्रणमा

मालपोत कार्यालय साँखु, काठमाडौंका नायव सुब्बा रामेश्वर कुइकेलले लेखापढी ब्यवसायी श्रीराम सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरे वापत रू.२,०००/- (दुई हजार) घुस/रिसवत लिदैंगर्दाको अबस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निज नायव सुब्बा रामेश्वर कुइकेल र लेखापढी ब्यवसायी श्रीराम सापकोटालाई उक्त रकमसहित मालपोत कार्यालय साँखु परिसरबाट मिति २०७६।०९।२१ गते नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ । 

Total Page Visits: 981 - Today Page Visits: 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *